Friday 13th February 2026

खाली पेटमा किन लसुन खाने ?

8 years अगाडी

एजेन्सी, जेठ । काँचो लसुनलाई तातो पानीसंग बिहान खाली पेटमा खानाले मोटोपन तथा शरीरमा कोलेस्ट्रोरलको मात्रा कम गर्न मद्दत गर्छ ।उच्चरक्तचापको समस्या नियन्त्रण गर्नुका साथै मुटुसम्बन्धी रोग लाग्नबाट बचाउँछ ।

शरीरमा चिनीको मात्रा नियन्त्रण गर्नुका साथै मधुमेह रोग लाग्नबाट जोगाउछ ।शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउ मद्दत गर्नुका साथै पेटको विकारलाई शरीरबाट बाहिर निकाल्न मद्दत गर्छ । जसले पेटलाई सफा राख्न मद्दत गर्छ र पेट सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

          June 23, 2018 9:05 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...