Friday 1st May 2026

दुबई बाट नेपाल फर्कदा अशोक दर्जी र टंक तनाबमा,थामिनसक्नुको भिड (भिडियोसहित)

8 years अगाडी

काठमाडौ।युटुवहरुमा भाइरल बनिरहेका झापा दमकका बाल गायक अशोक दर्जीले आफ्नो पहिलो विदेश यात्रा सकेर नेपाल फर्केका छन् ।धन विनाको मन ठूलोकी मन विनाको धन’ गीत गाएर झनै भाइरल बनेका अशोक दर्जी सांगीतिक प्रस्तुतिका लागि दुबई पुगेर भर्खरै फर्केका हुन् । उनले दुबईमा ‘मन बिनाको धन’ संगै अरु गीत पनि गाएका थिए ।

अशोक दर्जी पछिल्लो समय गीत गाएरै सामाजिक सञ्जालमा भाईरल बनेका बालक हुन्। अशोकको घर निर्माणको लागि दुबई पुगेका थिए ।भाइरल व्वाई अशोक दर्जीले गाएको पहिलो गीत ‘मन बिनाको धन’ यूट्यूवमा आएलगत्तै चर्चित बनेका थिए ।

          June 25, 2018 1:33 am | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...