एमबाप्पे नायक बन्दा मेसी अभागी !
युवा स्टार किलियन एमबाप्पेले पाँच मिनेटको अन्तरमा २ गोल गरेपछि फ्रान्सले शनिबार बर्जेन्टिनालाई ४—३ ले हराउँदै विश्वककप फुटबलको क्वार्टरफाईनलमा स्थानमा पक्का गरेको छ ।
काजान एरिनामा बेहोरेको हारसँगै गत संस्करण फाईनल खेल्ने दुवै टोली प्रतियोगिताबाट बाहिरिएका छन् ।
ब्राजिलमा अर्जेन्टिनालाई थपिएको समयमा १—० ले पराजित जर्मनी समुहचरणबाट घर फर्किएको थियो । अजेन्टिनाका कप्तान लियोनल मेसीको विश्वकम जित्ने सपना पनि अधुरै रहने लगभग पक्का बनेको छ ।
मेसीका लागि रुस विश्वकप सम्भवतः अनितम हुन सक्छ । पाँचपटक विश्वकपका बर्ष खेलाडीको अवार्ड जितेका लियोनल मेसीले रुसमा १ गोल मात्र गर्न सके ।
बार्सिलोनाका मेसीलाई अजेन्टिनाका महान खेलाडी डिएगो म्याराडोना तुलना गरिन्छ ।
म्याराडोनाले अजेन्टिनालाई १९८६ मा विश्वकपको उपाधि जिताएका थिए ।
विश्वकपमा मेसी सधै अभागी बने । गत साता ३१ बर्ष पुगेका मेसीसामु २५ बर्षसम्म ठुला प्रतियोगिता जित्न नसकेको अजेन्टिनालाई उपाधि जिताउने राम्रो अवसर थियो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।
July 1, 2018 11:09 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :