बिहानको खाजा खाँदा भूलेर पनि नगर्नुहोस् यी ५ गल्ती
ब्रेकफास्ट अर्थात बिहानको खाजा तपाइको शरीरको लागि महत्वपुर्ण मानिन्छ।तपाईलाई यो थाह नहोला कि बिहान को ब्रेकफास्ट छुटायो भने तपाइको तौलमा नराम्रो असर पर्दछ। यदि ब्रेकफास्ट खाने बानी गर्नुभएको छैन भने सुरु गर्नुहोस अाउदो बिहानी बाटै। पश्चिमी समाजमा सामान्य मानिने ब्रेकफास्ट हाम्रो लागि मात्र चिया खाने भनि बुझिन सक्छ। चियालाइ मात्र ब्रेकफास्ट मानेर बिहान उठेर नियमित खानुपर्ने कुराहरु छुटाउने गर्ने नगरौं। के के गल्तिहरु हुन सक्छन त ब्रेकफास्टको तयारीको लागि?
फलफुलको जुस बनाएर नखाऔं : जब फलफुललाइ जुस बनाएर खाइन्छ तब यो प्रक्रियामा फलफुलको धेरै जस्तो भिटामिन र मिनरल्सहरु हराउछन। बरु फलफुल र पानी खाने गर्नुहोस, जुस बनाउन तिर लागेर शक्ति खर्च नगर्नुहोस।
क्याफिनको मात्रा याद गरौं : १ कप कफि वा चियाले तपाइको मुड फ्रेस बनाउन सक्छ, तर यसो भन्दैमा धेरै कप चिया वा कफि नखानुहोस। यसो गरेमा निद्रामा गडवडी हुने हुन्छ।
अस्वश्थकर ब्रेकफास्ट : चिल्लो बढी भएको, वा कार्बोहाइड्रेड मात्र पाइने वा धेरै चकलेटहरु एकै चोटी खाने नगरौं। बरु सबैलाइ मिलाएर खाने गरेमा शरिरमा चाहिने सबैखाले भिटामिन तथा मिनरल्सहरुको परिपुर्ति हुन्छ।
ब्रेकफास्ट महत्वपुर्ण छैन भन्ने सोच : ब्रेकफास्ट खादाँ को गल्ति ४भोक लागेको छैन, अब एकैचोटी खाना नै खाने भनि नभन्नुहोस। ब्रेकफास्ट छोड्नाले तपाइको मेटाबोलिजममा कमि आउछ। त्यसैले सकेसम्म ब्रेकफास्ट गर्न नछोडौं।
पानी पनि महत्वपुर्णपानी पनि महत्वपुर्ण : ब्रेकफास्ट को अगाडी पानी खाने बानी गर्नुहोस। पानी खानाले तपाइलाइ डिहाइड्रेसनबाट बचाउँछ। र ग्यास्ट्रिकको समस्याको लागि पनि पानी एकदमै महत्वपुर्ण मानिन्छ।
July 3, 2018 12:41 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण