फोटोफिचर सहीत ११ दिनदेखि फसेका १२ थाई किशोरहरु गुफाभित्र के गर्दैछन्?सेनाले बाहिर ल्यायो यस्ता तस्विर
थाइल्यान्डको एक गुफामा करिब ११ दिनदेखि थुनिएका १२ किशोरलाई अझै गुफाबाट उद्दार गर्न सकिएको छैन् । फुटबल प्रशिक्षकको नेतृत्वमा गुफाको अवलोकनमा पुगेका उनीहरु एक्कासि बाढी आएपछि त्यहाँ फसेका थिए । बाढीले गुफाको अगाडिको भाग छोपिएपछि उनीहरुको उद्धार गर्न कठिनाई भएको थियो । थाई सेना र अन्तर्राष्ट्रिय गोताखोरहरुको समुह निकै प्रयासपछि गुफाभित्र पुग्न सफल भएको थियो । सेना र गोत्ताखोरहरुको समुहले १२ किशोर जीवितै र स्वस्थ्य रहेको भीडियो सार्वजनिक गरेका छन् । उनीहरुलाई त्यहाँ स्वास्थ्य उपचार र खानाको व्यवस्था समेत सेनाको टोलीले गरिरहेको जनाइएको छ ।

उनीहरुलाई कसरी उद्दार गर्ने भन्ने बारेमा थाई सरकारले आनतारिक तयारी गरिरहेको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पीडामा रहेका आफन्तहरुलाई सामुहिक रुपमा भिडियो लाइभमार्फत किशोरहरुको समुहलाई देखाइएको छ । उक्त भीमकाय दुर्घटमा थाई सेना, बेलायत लगायतका देशहरुबाट झिकाइएका कुशल गोत्ताखोर कसरी गुफाभित्र पस्न सफल भए ? अहिले ती किशोरहरुको अवस्था कस्तो छ । प्रस्तुत छ थाई सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका केही तस्विरहरु ।









प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक