मुख र दाँत स्वस्थ नराख्दा हुनसक्छ हृदय रोग
8 years अगाडी
Susma Dhakal
एजेन्सी । दाँत राम्रोसँग ख्याल नराख्दा तथा मुख स्वच्छ नहुँदा हृदय इन्फेक्सनको खतरा हुने एक अनुसन्धानले देखाएको छ। यो कुरा सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ। तर पछिल्लो अनुसन्धानले यो कुरा देखाएको छ।
न्यू मेडिकल जर्नरमा छापिएको एक रिर्पोटका अनुसार एक जना व्यक्ति हर्ट इन्फेक्सनबाट पीडित बनेका थिए। जसको कारण मुख र दाँतमा समस्या देखियो थियो। उनको हातमा समेत गिर्खा आएको थियो। यस्तो समस्या देखिएपछि उनी अस्पताल पुगेका थिए। उपचारका क्रममा उनको रोगको कारण मुख र दाँतको संक्रमण नै थियो।
२७ वर्षीया ती व्यक्ति आफ्नो समस्या लिएर जब अस्पताल पुगे तब उनको रिर्पाट देखेपछि चिकित्सकनै चकित परेका थिए। दाँत र मुखको संक्रमण विस्तारै मुटुसम्म पुग्ने र मुटुको भल्भमा फैलिने चिकित्सकले बताएका छन्। ती व्यक्तिको पनि मुटुको भल्भमा संक्रमण देखिएको थियो।
July 6, 2018 11:28 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
Loading...