Sunday 28th December 2025

फसादमा निकिता !

7 years अगाडी

शृंखला खतिवडाले मिस नेपालको ताज पहिरिनेवित्तिकै निकिता चाण्डकले अभिनय करिअर सुरु गरिन् ।

रानीमहबलबाट उनको यात्रा सुखद हुने अपेक्षा थियो ।

लोभलाग्दो पारिश्रमिक पाईन ।

निर्माण पक्षले उनैलाई प्राथमिकतामा राख्यो ।

दुभाग्र्य ! २० प्रतिशत छायाँकन पुरा नहुँदै फिल्म रोकिएको छ ।

कारण हो, निर्माता वेदप्रसाद भुसाल र प्रोडक्सन डिजाइनर गणेश सापमकोटाबीचको किचलो । भुसालले सापकोटामाथि आर्थिक हिनामिना गरेको आरोप लगाए । तर, सापकोटा त्यसैलाई ठाडै अस्वीकार गर्छन् ।, आजको नेपाल साप्ताहिकमा यो खबर छ

          July 8, 2018 9:44 am | Uncategorized


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...