नारीको बारेमा कविता : म नारी …..
सबिना केसी-
इश्वरी : हे मेरो आमा,हे मेरो बाबा दया गरन,याे खोक्रो झोली भित्र शिक्षाको ज्याेती भरन, सन्तान के म तिम्रो हैन र , तिमीले मलाईअाफ्नाे दुध पिलाकी छैनाै र पराई घर मलाई तिमी सुम्पन चाहन्छाै ,निकाली मलाई के तिमीले सन्तुष्टी पाउछाै रात र दिन कराइ बस्छौं,बिहे गर भन्छाै बिहेको साटाे शिक्षा पनि त दिन मलाई सक्छौ ।
आमा : बिहे त तैले गर्नु नै छ ढिलाे र चाडाे अहिले बिहे गरे नाति देख्न पाउथ्यौ तेराे घर राम्रो चाडाे बसाेस भन्ने चाहान्छाै । नारीकोजीवन काचकाे टुक्रा फुटेर जान्छ ।समाली राखे पुर्खुउको इजत सदैलाइ जाेगीन्छ ।हे मेराे छाेरी विहे त तिमीले गर्नु नै छ,नराम्रोकाममा लाग्छाै कि भन्ने हामीलाई डर छ । सुन हे,छाेरीलाई पढ्ने हक हुन्न ,पढाइ छाेरीलाई बिग्रन दिन्न ।
धेरै तिमी नबाेल छाेरी राम्रो हुन्न भाेली शिक्षाको साटो बिहेले तिम्रो भर्दिउला हामी झाेली।।।
इश्वरी : ठिकै छ जेसुकै गर्न,विहे गराई ठुलो भुल गरेछु न भन्नु । म १२ बर्ष उनी ५५ कसरी मिल्छ भन,राम्रो हो कि हैन अब आफै तिमीछान ,यक चोटि आमा सोचन, फेरी साेचन ,शिक्षा र विहेमा के दिने आफै राेजन ।।।।
‘म पात्र : ईश्वरी एक नारी हाे जसलाई आफ्नो र आफ्नोकाे भन्दा समाजकाे अनि त्यस समयको वातावरणले जिसक्याइ रहेको थियोे ।उसकाे पढ्ने इच्छा राम्रो हो तर समाजले बीबहालाइ ठुलो स्थान दीएको छ।पडाइ ,पड्ने इक्छा अनि नारी अझै ओझ्यलमा नै छ्न।
सामाजिक भेदभाव , दाइजो अंश प्रथा आर्थिक अनि पारिवारीक समस्याका कारण उनलाई विहे गर्ने बाहेक अरु बिकल्प नै थिएन।
बिवाहा भए पस्चात::::::
इश्वरी : कामकाे बाेझ सासुकाे राज कसरी सहनु विलाैना गरी मनका बेदना कसलाई भन्नु ? कामका बाेज लातका डाेब के गर्नु मैलेयस्तै कर्म रहिछ मेरो भन्छन् सबले, चाडमा माइती सबकाे आउछन् मेरो आएनन् ,नराेऊ इश्वरी भनि मलाई कसैले भनेनन् ।रात रदिन हा-हाकार घरमा मचियाे, विश्वासको लठ्ठी साेच्दै नसाेची कसरी भाचियाे???रातोमा सजीएकी म,सेतो उजाड भयछु,चुरा,पोते,सिन्दुर अब कहील्यै लाउन नहुने भएछु ।।।।हेर्दा हेर्दै म कुरुप भएछु,बीडम्बना अब कसैलाई नचाहीने रहेछु।।।।।
सासू: सुन हे केटी तेराे राज चल्दैन यहाँ मतलव छैन कसरी बसेकाे थिइस माइतीमा घरकाे कुरा घरमै राख्नु भन्ने हैन कसैलाई ।
मैले पिटे भनी तैले भन्छेस रे सबैलाई ,मेरो कुरा गाउले सबैले सुनने छन, सासुलाई कुट्ने कुलबारनी भन्नेछन् ,यदि त चाहान्छेस् भनेआफ्नो भलाई माफ गर्दीनुस भनी भन मलाई।।।।।
सासू: राेइ धेरै नबना काहानी ,अहिले घरमा पाहुना आउछन् निस्का ए मुहारमा मुस्कानी, ठानेकाे थिए बुहारी हाेला धनीकाे ,गरिबकाेछाेरी परि छे ,याे घर पाटीकै बनिगाे ।मेराे छाेरालाई तैले किन खाइस् ,जा ए जा , घरबाट निक्ली जा अब गइ अाफ्नै माइतिकाेलाई खा..मनमा लाग्छ सम्झी छाेरा पिर , निक्ली जा चाह्न्न म हेर्न तेरो सीर।।।।।।।।
इश्वोरी::बुझेनन मलाई माइतीकोले न नै घरकोले,बोक्सी माने मलाई गाउले सबैले,
पेटको बच्चा बोकी म जाउ कहाँ
नजर मेरो झुकाइ दिन्छन जान्छु म जहाँ जहाँ
भोक्ले पेट आगो झै बल्दछ
पेटमा बच्चा आमा आमा भनी झुल्दछ।।।
यो गरु कि त्यो गरु दोधार मा परेछु
जे पर्ला पर्ला बच्चा नपाई मर्ने छु।।।।।।।।
रोयको आभास भयो इश्वोरी लाई :::::——
अामा मलाई संसारमा किन ल्याउदिनाै ,मलाई त्यागी शान्ति तिमीले पाउदिनाैँ!!!!!
म पात्र:: कर्म बिना चल्दैन जीवन जो बुझ्दछ त्यो महान
मन वचन कर्म बुजीलेउ,त्यही हो ठूलो भगवान
सेवा नै ठुलो धर्म हो ,उप्देश यो गुरुको
फल्भोग गर्नु नै सम्झनु कृपा सब प्रभुको
हुन्छन् सब बिभिन्न स्वभाबको
लेखे पछि पर्छ उसैलाई छ जस्को भाग र भोग।।।।।।।।
सागर को पानी के धमीलो अनि पबित्र
पाप र पुन्य मनै को खेल ,संसार छ बीचित्त्र।।।।
ति सानी इश्वरी गर्भवती भइछिन् । हास्ने खेल्ने उमेर मा छोरी पाइछीन ,दैबको लिला कस्तो- कस्तो हेरन, ईश्वरीले छाेरी कसरीसीहारी हाेला भन न, चाहीयन अब को आफ्नो को पराइ ,हीमत र साहास लाई साथी बनाइ।।।।
मजदुरी मेहनत गरी छाेरीलाई हुकाई ,अाफु अनपढ भएपनि छाेरालाई पढाई, अाफु नखाई छाेरालाई सधै खुवाई समयकाे अन्तरालमा छाेरालाई ठुलो बनाई ।
नारी को जिन्दगीके हो??के घर को चार ढोकामै सीमीत हो??उस्को अस्तित्व सिमा के?? नारीकाे कदर कसले गर्ने ? सन्तान पाउनु, नारीको दाइत्व कर्तव्यचाहाना मजबुरी साेभाव या के? नारीकाे शत्रु नारी नै किन ??????अब सोच बद्ले हुन्न?????
July 8, 2018 10:53 am | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण