Thursday 12th February 2026

जानी राखौ,आँकका २ पात जसले च्वाट्टै पर्छन सुगर अर्थात् मधुमेह !

8 years अगाडी

अमेरिकन डाईबेटिज एसोसिएसन (एडीए) र विश्व स्वास्थ्य सङ्गठन (डव्लुएचओ) का अनुसार मधुमेह रोग पछिल्लो दुई शताब्दीदेखि बढ्दो क्रममा छ । सन् १८९५ मा मधुमेह रोगीको सङ्ख्या विश्वमा ३ करोड जति थियो भने त्यो सङ्ख्या बढेर सन् २०१३ सम्म आइपुग्दा ३८ करोड भन्दामाथि आइपुगेको छ ।यो सङ्ख्या सन् २०३५ मा बढेर लगभग ६० करोड पुग्ने अनुमान गरिएको छ । मधुमेह रोगी सबैभन्दा बढी भएको पहिलो देश हाम्रो छिमेकी राष्ट्र चीन हो जहाँ लगभग १० करोड जनसङ्ख्या मधुमेह रोगी छन् भने दोस्रो देश पनि हाम्रो छिमेकी राष्ट्र भारत हो जहाँ करिब ७ करोड मधुमेह रोगी छन् ।

नेपालमा पनि मधुमेह रोगीको सङ्ख्या दिनानुदिन बढ्ने क्रममा छ । यकिन तथ्याङ्क नभएतापनि नेपालमा लगभग १ लाख जति जनसङ्ख्या मधुमेहका रोगी रहेको अनुमान छ । यसको मुख्य कारण अस्वस्थ्य र अव्यवस्थित जीवनशैली पनि हो ।सुगरको रोगले पीडित हुनुहुन्छ भने अब चिन्ता नलिनुस् ! हाम्रै घर वरिपरि पाइने यी पातको प्रयोगले तपाइलाई सुगर रोगबाट मुक्त बनाउन पूर्ण मद्दत गर्नेछ। यो आँकको ३ पात पैतालाको तल पट्टि सफा संग धोएर यो आँकको पातको पछाडी पट्टिको भाग पैतालाको भागमा पर्ने गरि टास्नुहोस र मोजा लगाएर राख्नुहोस यसरि राखेको आँकको पात ले सुगर लेवल नियन्त्रण गर्नेछ |यसको पातको सेतो चोप आँखा तथा अन्य संबेदन शिल अंगको लागि हानिकारक हुने भएको ले साबधानी पुर्वक गर्नुहोला ,बालबालिका तथा सुत्केरी यसको प्रयोग नगर्नुहोला |

          July 8, 2018 11:55 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...