जानी राखौ,नायिका नम्रता श्रेष्ठको सुन्दरताको राज ‘डल्ले खुर्सानी’ !
तपाई हाम्रै घरमा पाइने डल्ले अर्थात रातो खुर्सानी औषधिका रुपमा प्रयोग हुने गरेको छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्ट्रिक तथा अल्सर जस्ता रोगको लागि उपयोगी सिद्ध हुने विज्ञहरुले बताएका छन् । डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्ने बताइएको छ ।यो खुर्सानीको नियमित सेवनले ग्यास्ट्रिक तथा अल्सरको संक्रमण बाट बचाउनुको साथै मोटोपन घटाउन सहयोग गर्छ ।रगतमा चिनीको मात्रा घटाउछ । पिसाबको बिरामीलाई लाभदायक हुन्छ । हाडजोर्नी लगायतका दुखाइ घटाउँछ ।
विशेष गरेर अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ थकाइ पनि मेटाउँछ । नायिका नम्रता श्रेष्ठको सुन्दरताको प्रशंसक धेरै छन् । नम्रतालाई दर्शकले रुचाउनुको एउटा कारण उनको सुन्दरता पनि हो । यसैले पनि होला नम्रता आफ्नो सुन्दरतामा बढी ध्यान दिन्छिन् । आखिर नम्रताको सुन्दरताको राज के त ? यो कुरा उनलाई नै थाहा छैन ।
योगा गर्ने, ध्यानमा बस्ने बानी त उनमा छ । तर, अरु कुरामा खासै हेक्का राख्दिनन् । नम्रता अहिले क्लब जान थालेकी छिन् । आफूलाई मेन्टेन गर्न उनी क्लब जान थालेकी हुन् । तर, नम्रताले सुन्दरताको राज आफूलाई थाहा नभएपनि ‘डल्ले खुर्सानी’ सधै खाने गरेको सुनाइन् । के नम्रता सुन्दर हुनुमा ‘डल्ले खुर्सानी’को भूमिका धेरै छ त ?
July 10, 2018 11:02 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण