Couple nearly hit by falling tree branch on wedding day https://youtu.be/YqeXSG7EGgw via @YouTube
पार्कमा बसेर फोटो शुट गराइरहेका थिए बेहुला बेहुली, त्यसपछि भयो यस्तो घटना
7 years अगाडी
Susma Dhakal
एजेन्सी। समाजिक संजालमा यतिबेला एउटा भिडियो निकै भाइरल भइरहेको छ। जसमा एक नव विवाहित जोडी बाल बाल बाँचेका छन्। बुहुला बेलुहीले विवाहको खाश पललाई क्यामरामा कैद गर्न चाहन्थे। त्यसैले उनीहरु आफ्नो वेडिङ शुट गराइरहेका थिए। तर त्यसक्रममा जे भयो त्यसले दुवैको सासको गति तीव्र भयो।

उक्त भिडियोलाई फ्रेडी हरनानडिज फोटोग्राफी र मिडियाले फेसबुकमा शेयर गरेका छन्। भिडियोमा छेयेन र लुकास दुवै पार्कमा बसेर कुरा गरिरहेका थिए। अचानक बेहुलाले रुखको हाँगो बाँचिएको आवाज सुन्छन्। आवाज आएतिर हेर्ने वित्तिकै दुवै जना भाग्छन् र दुर्घटना हुनबाट जोगिन्छन्।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...