‘गल्ति मेरो थियो होला’भन्दै नक्कले गाइज (भिडियो सहीत )
8 years अगाडी
Susma Dhakal
नेपाली म्युजिक भिडियो हरुको छायांकन नेपालमा मात्र नभई बिदेशमा पनि हुने गरेका छन् । बिदेशमा बसेका नेपाली हरुको समुहले निर्माण गरेको म्युजिक भिडियो ‘गल्ति मेरो थियो होला’ सार्बजनिक गरिएको छ । नक्कले गाइजको प्रस्तुति रहेको भिडियो कुवेतमा छायांकन गरिएको हो । राज दोङ्ग र अभियान दोङ्गको आवाज रहेको छ ।
अभियानको शब्द रहेको गीतमा राज दोङ्गको संगीत रहेको छ । नक्कले प्रेम स्यांग्तानले निर्देशन गरेको भिडियोमा एउटा केटाले आफ्नो प्रेमिकाले छोडेर जाँदाको पिडा देखाउन खोजिएको छ । नक्कले प्रेमकै छायांकन रहेको भिडियोलाइ बिरेन्द्र भाटले सम्पादन गरेका हुन् । भिडियोमा आरोन्स योल्मो,सरु गिरि,बबाल ठकुरी र दिपक राइको अभिनय रहेको छ। बिदेशमा बस्दै आइ रहेका प्रेमले नेपाली गीत संगीत तथा भिडियोमा आफुलाई सक्रिय राख्दै आइ रहेका छन् ।
July 22, 2018 2:33 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...