प्रधानमन्त्री ओली र प्रचण्डको निर्देशनपछि कानुनमन्त्रीले दिए राजीनामा
7 years अगाडी
Nepal Drishti
काडमाडौं । बंगलादेशमा चिकित्सा शिक्षा पढ्ने नेपाली छात्राहरूबारे दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् ।
नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि उनले मंगलबार राजीनामा दिएका खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।
July 25, 2018 9:47 am | टप,राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
Loading...