डी.बी लोप्चनको तिज कोसेली “भाईरल तिज गीत “
8 years अगाडी
Nepal Drishti
ऋषि वाग्ला।
एस एस फिल्मस प्रालिको प्रस्तुतिमा चर्चित लोक गायक डीबी लोप्चन र गायिका उमा श्रेष्ठको अवाजमा तिजको कोशेली “भाइरल तिज गीत” हालै मात्र सार्बजनिक भएको छ ।
साउन ७ गते म्युजिक नेपालले यु ट्युब मार्फत सार्वजनिक गरिएको सो गित लाइ हाल सम्म २८००० भन्दा बढी ले हेरेको र दर्सक र फ्यान हरु बाट सकारात्मक प्रतिक्रिया अाइरहेको जानकारी गायक डि.बि.लोप्चन गराए।

दिपक शर्माको शब्द तथा सङ्गीत रहेको उक्त गीतको भिडियोमा मोडल सन्जिब ठकुरी र अञ्जली अधिकारीको नृत्यलाई प्रकाश खड्काले छयान्कन गरेका छन।
बिक्रम चौहानको निर्देशनमा तयार पारीएको उक्त गीतको म्युजिक भिडियो सम्पादन मिलन बिकले जिम्मेवारी पाएका थिए। यस “भाइरल तिज गीत” नामक गीतको गीतलाई नेपालकै प्रोफेसनल म्युजिक कम्पनी ” म्युजिक नेपाल प्रालि”ले बजार व्यवस्थापन गरेको हो।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...