आज – १३ साउन २०७५ आइतवारको राशिफल
आज – १३ साउन २०७५ आइतवारको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । प्रेम सम्बन्ध कसिलो हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । वैदेशिक क्षेत्र कमजोर रहला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घर व्यवहारको समस्याले सताउला । व्यवसायमा मन्दी आउला । व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ । गलत निर्णय लिनपुगिएला ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लगनशीलताले कामहरु अगाडी बढ्नेछन । मनोरञ्जनमा सहभागीता भइएला । शिक्षामा सफलता मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सरकारी निकाएको भय रहला । परिवारको समस्याले सताउनेछ । सामान हराउन सक्नेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कुटनीतिक नियोगको सहयोग मिल्नेछ । नयाँ व्यक्तिसंग भेट होला । कुटुम्बको सहयोग मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ वस्त्र तथा अलंकारको प्राप्ति हुनेछ । स्वादिष्ट भोजन पाईनेछ । कला र गलाको प्रभाव बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अचल सम्पत्ती हात पर्ने योगछ । नयाँ कार्यको थालनी हुनेछ । घरमा अतिथीको आगमन हुनेछ । पढाइमा प्रगति हुनेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ काममा हात हाल्ने समय छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ । आत्मबल बढ्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्य क्षेत्रमा सफलता पाईनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राज्य बाट सम्मान पाइनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल
July 29, 2018 1:47 am | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ