सन्चारकर्मी तथा गायिका कल्पना भण्डारीको ‘ऎलेको तिज ’ सार्वजनिक (भिडियोसहित)
7 years अगाडी
Nepal Drishti
काठमाडौं, साउन १८। संचारकर्मी तथा गायिका कल्पना भण्डारीको तीज गीत ‘ऎलेको तिज ’ सार्वजनिक भएको छ । नेपाली नारीहरुको महान पर्व तीज नजिकिदै गर्दा भण्डारीले ऎलेको तिज बोलको तीज गीत ल्याएकी हुन् ।

गीतमा बिपिन किरणको शब्द र श्री कृष्ण बम मल्लको संगीत रहेको छ । टेकेन्द्र शाहीको निर्देशनमा बनेको भिडियोलाई रामकुमार के सि ले छायांकन गरेका छन् भने सम्पादन टेकेन्द्र शाहीकै रहेको छ । कोरियोग्राफिमा राज महर्जन ले गरेका छन। नृत्यमा कल्पना भण्डारी र संगै अन्य साथीहरुको अभिनय रहेको छ। हाईलाईट नेपालले बजारमा ल्याएको हो।
https://www.youtube.com/watch?v=h94pOqNetPc&feature=share
August 6, 2018 1:51 pm | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
Loading...