रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
1 month अगाडी
manoj Thapa
काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को काठमाण्डाैमा रहेको घरको गेटमा तोडफोड भएको छ । गएराति नचिनेका मानिसको समूहले घरको गेटको ग्रिल फुटाएको प्रहरी परिसर काठमाण्डौका डीएसपी कौशल बुढाथोकीले जानकारी दिनुभयो ।
चोरले गेट फुटाएको हुनसक्ने आशंका भए पनि घर भित्र चोरी नभएको देखिएको गौशला प्रहरी वृत्तले जनाएको छ । झापा–५ बाट चुनावका लागि उम्मेदवार बन्नुभएका बालेन अहिले चुनावी प्रचारका लागि पश्चिम पुग्नुभएको छ । उज्यालो
January 31, 2026 2:52 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...