चर्चित गायक शक्ति चन्दको आवाजमा तिज गीत “सिसि क्यामेरा” बजारमा (भिडियो सहित)
7 years अगाडी
Nepal Drishti
कमल सिम्ताली,
काठमाडौ – एस.एन.जी.प्रोडक्सन प्रालिको गौरवमय प्रस्तुतिमा केशरी घर्तिको “सिसि क्यामेरा” बोलको तिजको कोसेली बजारमा आएको छ।
चर्चित गायक शक्ति चन्द र केशरी घर्तीको स्वर रहेको “सिसि क्यामेरा” बोलको तिज गीतको शब्द तथा संगित सुमन गिरीको रहेको छ।
चर्चित निर्देशक मौसम हिमालीद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा चर्चित मोडल करिश्मा ढकाल र तिलक शाही ठकुरीको नृत्य देख्न सकिन्छ। दुर्गा पौडेलको छयान्कन र नवीन रेश्मी मगरको सम्पादनमा गायक चन्दकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।
गायक चन्दले थुप्रै लोक तथा दोहोरी गीतहरु, टप्पा गीतहरु, सिंगारु गीतहरु, सालैजो गीतहरु लगाएत तिज गीतहरु बजारमा ल्याईसकेका छन।
हेर्नुहोस उक्त गीतको पूरा भिडियो।
https://m.youtube.com/watch?v=2tei_DccVKs
August 10, 2018 3:20 pm | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
चुनावी प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १९ अर्ब १५ करोड बराबरको स्रोत सहमति
चुनाव र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह
तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम २७ मार्च २०२६ मा हुने ।
चुनावमा खटिने कर्मचारीका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा
सुदूरपश्चिमेली नेपाली समाज कुवेतको अध्यक्षतामा महेश कुमार चयन
Loading...