जानी राखौ,बिहानै यी ५ चिज देखियो भने तपाईको पुरै दिन हुनेछ शुभ !
सामान्यतया हामीले भन्ने गरिन्छ बिहान अर्थात दिनको सुरुवाता राम्रो भो भने पुरा दिन नै राम्रो हुन्छ । धर्मशास्त्रहरुका अनुसार हामी बिहान उठ्ने वित्तिकै कस्ता चिजहरु देखियो भने शुभ र अशुभ हुन्छ भन्ने बताईएको छ । हामीले यहाँ बिहान उठ्ने बितिकै कस्ता चिज वा बस्तु देखियो भने शुभ हुन्छ त भन्ने बिषयमा सामान्य चर्चा गरेका छौं ।
श्रृंगार गरेकी स्त्री विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ लाभ हुने संकेत हो जसले तपाइलार्इ लाभ मिल्न सक्छ । आगो विहान उठ्ने वित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । विहानमा अग्निको दर्शनले दिनभरी उर्जाशिल राख्ने शास्त्रमा उल्लेख छ ।
धर्मग्रन्थ विहान उठ्ने वित्तिकै धर्मग्रन्थ देखियो भने राम्रो हुन्छ । कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुने शास्त्रमा उल्लेख छ । गाई विहान उठ्ने वित्तिकै गाई देखियो भने दिन शुभ मानिन्छ भने कालो रंगको गाई देखिनु त अझ वढी उत्तम हो । गाइको आवाज कानमा परेर विउँझिनु झनै राम्रो मानिन्छ ।
August 12, 2018 2:43 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक