आँखाको उपचारको लागी सहयोगको अपिल
काठमाण्डौ – रामेछाप जिल्ला बेताली गाबिस बस्ने उर्मिला कार्कीले आफ्नो उपचारको लागि सहयोग गर्दिन आग्रह गरेकी छन् ।रत्तन्धो रोग भन्दा भिन्न प्रकारको रोग रातिमा आँखा नदेख्ने रोग लागेपछि उपचारको लागि झन्डै पच्चीस लाख लाग्ने भएपछि उक्त रकम जोहो गर्न नसक्ने भएको र आर्थिक अवस्था अत्यन्तै कमजोर भएको हुदा आफ्नो उपचारको लागि सहयोग गरिदिन उनले आग्रह गरेकी हुन् ।
नेपालमा उपचार नहुने र उपचारको लागि बिदेश जानु पर्ने नेपाली आँखा अस्पतालले जानकारी दिएपछि उनले अपिल गरेकी हुन् । दुबै आँखाको सल्यकृय पछि मात्रै उनले पहिलेको जस्तै आँखा देख्न सक्ने डाक्टरहरुले बताउदै आएका छन् ।
देश तथा बिदेशमा रहेका नेपालीहरु लाई सहयोगको लागि उनको नाईस एसिया बैंक मा रहेको उर्मिला कार्की नाममा रहेको खाता 1054412704524001 खाता नम्बरमा रकम जम्मा गरेर सहयोग गर्न आग्रह गरेकी छन् भने जानकारीको लागी ००९७७ -९८१३९०४५३९ सम्पर्क गर्न सक्नुहुने छ ।
August 16, 2018 4:24 am | समाज
![]()
![]()
![]()
![]()
भिडियो –
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
