घरमा उब्रियको बासी भात यसरी खानुहोस् ! स्वास्थ्यका लागि लाभदायी छ
तपाईको घरमा भात उब्रिय के गर्नुहुन्छ ? गाउ घर तिर भए गाई बस्तु शहर तिर भए कुकुर वा कसै कसैले त आँफै भुटेर खाने गरेको पनि पाईन्छ । कतिले त बासी भात स्वास्थ्यका लागि हानिकारक वा बासी भात खानु हुन्न भनी मिल्काउने गरेको धेरै देखेका छौ । अबका दिनमा जब तपाईको घरमा साँझ वा बिहान बचेको भासीभात फ्याँक्ने भूल नगर्नुस् । तपाईलाई पनि थाहा नहुन सक्छ, त्यही भासी भात स्वास्थ्यका लागि कति लाभदायी छ ?
बासी चामलको गुण चिसो हुन्छ । यदि तपाईले बताइएअनुसार दिनहुँ बासी भात खानुभयो भने यसबाट तपाईको शरीरको तापक्रम पनि नियन्त्रणमा रहनेछ यदि तपाईमा चिया वा कफीको लत छ भने बिहान उठेर बासी भात खानुभयो भने तपाईको त्यो लत केही दिनमै नियन्त्रण हुनेछ ।एक अध्ययन अनुसार बासी चामलको भातमा माइक्रो–न्युट्रिएन्ट्स र अन्य कयौ आवश्यक मिनरल्स हुने गर्दछ । यस्तोमा हरेक दिन बिान चामलको बासी भात खानु दाभलायी हुनेछ ।
चामलमा भरपुर मात्रामा फाइबर्स हुने गर्दछ, जसले कब्जियतको समस्यामा फाइदा पुराउने गर्दछ ।बासी भातले तपाईलाई दिनभर चुस्ततन्दुरुस्त बनाइराख्नेछ, यसबाट दिनभर काम गर्नका लागि इनर्जी पनि प्राप्त भइरहनेछ ।तपाईलाई अल्सरको समस्या छ भने सातामा तीनदिन भासी चामलको भात खानुस्, यसबाट चाँडै तपाईको घाउ ठिक हुनेछ ।
August 17, 2018 10:32 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण