जानी राखौ,भगवानलाई चढाएको फूलमा यति धेरै शक्ति, सुँघ्दा पनि यति धेरै फाईदा !
प्रायजसो मानिसहरुले घरको पूजा स्थान र मन्दिरमा फूल प्रसाद चढाउँछन्। फूल चढाएपछि अब सफा गर्नुपर्ने हुन्छ हामी त्यसलाई फोहोरमा लगेर फाल्छौँ भगवानलाई चढाएको फूल निकालेर नदीमा विजर्सन गर्नुपर्दछ । यो फूलमा निकै शक्ति हुन्छ किनकी यो भगवानको मूर्ती आसपासमा राखिएको हुँदा यसमा शक्ति हुन्छ ।
तर यसालाई फोहोरमा फाल्दा या बाहिर फाल्नु अशुभ मानिन्छ । यसले घरमा दरिद्र लाग्ने विश्वास रहँदै आएको छ। यसलाई कुनै खाली भाँडोमा या थैलोमा जतनसँग राख्नुपर्दछ र पानीको खोला अथवा नदीमा लगेर बगाउँदा राम्रो हुन्छ । यसको प्रयोग अन्य ठाउँमा पनि गर्न सकिन्छ । शास्त्र भन्छ, जब भगवानलाई चढाएएको फूल निकाल्नुपरेमा एकचोटी राम्रोसँग सुँघ्नु पर्दछ किनकी फूलमा पोजेटिभ इनर्जी हुन्छ ।
फूल चढाउँदा यी कुरामा ध्यान दिनुहोस् : भगवानलाई बिहानै फूल चढाउनु भएको छ भने साँझ आरती गर्ने समयमा हटाउन सक्नुहुनेछ। भगवानलाई फूल चढाउनुभन्दा आगाडि फूल सुँघ्नु पर्दछ । भगवानलाई हरेक समय ताजा फूल चढाउनु पर्दछ । भगवानको स्थानबाट निकालिएको फूल जमिनमा राख्नुपर्दछ बासी फूललाई नदी या तलाउमा लगेर बगाउनुपर्दछ ।
August 18, 2018 1:36 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा