स्तन क्यान्सर जस्ता खतरनाक रोगबाट छुटकारा पाउन स्याउको बियाँ खानुहोस् !
स्वादिष्ट फल स्याउ मननपराउने मानिस बिरलै हुन्छन् । चिकित्सा शास्त्र अनुसार दैनिक रुपमा एउटा स्याउ खानु स्वाथ्यका लागि निकै फाइदा जनक मानिन्छ । समाजमा चलि आएको मान्यता अनुसार स्याउ बोक्रा नफाली खाने फल हो ।तर पनि कतिपय मानिस स्याउको बोक्रा ताछेर खाने गर्दगर्छन् । यसो गर्नुको कारण चाँही ज्ञानको अभाव हो । हामी मध्ये धेरैलाई थाहा नहुनसक्छ स्याउको बोक्रा र बियाँमा शरिरलाई आवश्यक पर्ने तत्व लुकेको हुन्छ । स्याउमा भिटामिन सी, भिटामिन इ र फाइबर हुन्छ ।मुटुका रोगीका लागी नियमित स्याउ प्रयोग आवश्यक मानिन्छ । स्याउले मुटुरोगबाट बचाउँछ । पखला लागेका मानिसलाई स्याउ खान दिएमा ओखतीको काम गर्छ । कब्जियतको समाधान लगायत अन्य दर्जनौ स्वास्थ्य सम्बन्धी समस्याको समाधान गर्छ ।
जर्नल अफ एग्रिकल्चर एन्ड फुड केमेस्ट्रीमा प्रकाशित एक अध्ययन अनुसार स्याउको बोक्रा स्याउभित्र हुने बियाँ जस्तै लाभादायक हुन्छ । । किनकी यसमा क्यान्सरबिरोधी तत्व हुन्छ । स्याउको बोक्रा र वियाँमा उच्च मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ । जसले क्यान्सरबाट जोगाउँछ । न्युट्रिसन एन्ड क्यान्सर नामक एक जर्नलमा प्रकाशित अध्ययन अनुसार एन्टिअक्सिडेन्टले ट्युमर कोषको बृद्धिलाई रोकी स्तन तथा प्रोस्टेट क्यान्सरबाट बचाउँछ ।
स्याउमा पाइने फ्ल्याभोननोइन नाम गरेको एन्टिअक्सिडेन्टले मुटु पोल्नबाट बचाउँछ । स्याउमा क्युरसिटेन नाम गरेको एउटा तत्व हुन्छ जसले मुटु सुन्निने समस्याबाट पनि जोगाउँछ । क्युरसिटेन मुटुका धमनीमा रगत जम्ने समस्यालाई निको पारी ह्दयघातलगायत अन्य मुटुजन्य समस्याबाट जोगाउछ स्याउको बोक्रा र बियाँले शरिरका कोष हानी हुनबाट पनि बचाउँछ ।
August 18, 2018 3:04 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण