गणेशको रुप भएको बच्चा जन्मिएपछी हेर्नेको भिड
7 years अगाडी
Susma Dhakal
भारतमा गणेश भगवानको जस्तो रुप भएको एउटा जन्मिएपछी हेर्न जानेको भीड लागेको छ ।केहिदिन अगाडी भारतको उत्तर प्रदेशको अलिगढ भन्ने ठाउँमा गणेश भगवान जस्तै अनुहार भएकी एउटा बालिका जन्मिएपछि जन्मिएकी थिइन् ।
चिकित्सकको अनुसार आनुवंशिक उत्परिवर्तनका कारण यस्तो भएको र उनी भगवान नभएको बताएका छन् । तर पनि मानिसहरु उनलाई पूजा गर्नेको भीड लागिरहेको बताइएको छ ।
उनको अनुहारमा गणेश भगवानको जस्तै हात्तीको सुड पलाएको छ ।देख्ने हरेक मान्छेले उनलाई गणेश भगवानको अवतार भन्ने गरेका छन् । केही समय अगाडी शिशुको जन्म अलिगढको एक सामान्य परिवारमा भएको थियो ।
August 24, 2018 2:12 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...