Sunday 9th November 2025

पुरा पढ्नुहोस ,भगवान शिवले सबैभन्दा बढी कृपा राख्ने यी हुन् ३ राशि !

7 years अगाडी

सबै भक्तजनहरुलाई भगवान शिवजीले आफ्नो आशिर्वाद र कृपा दिने गर्छन । तर सबै राशि मध्य केहि यस्तो राशि पनि छन् जसलाई भगवान शिव आफ्नो विशेष कृपा राख्दछन । आउनुहोस जानौ भगवान शिवका सबैभन्दा प्रिय राशि कुन-कुन हो ।

कर्कट राशि : वृष राशि पछि कर्कट राशि माथि भगवान शिव निकै खुशी हुन्छन र आफ्नो कृपा पनि बर्साउछन । यस राशिको मानिस शिवको भक्तिमा सधै तलिन रहन्छन । यस राशिको मानिस भगवान शंखरको कुनै पनि व्रत वा चाडपर्वमा व्रत राख्न छोड्दैनन । भगवान शिवको सधै यो राशि माथि कृपा रहने गर्छ ।

वृष राशि : यस राशिको जातलाई मंगल एकदम राम्रो मानिन्छ । वृष राशिको मानिस भगवान शिवको स्वरूपको निकै नजिक हुन्छन । यस राशिको मानिस चाहे दुखमा होस वा सुखमा सधै भगवानको जप गर्ने गर्छन जसकारण भगवान शिव यिनीहरुको हरेक कामना पुरा गर्ने गर्छन । यस राशिका व्यक्ति सोमबार शिव मन्दिर गएर शिवलिंगमा जल चढाउनु निकै शुभ मानिन्छ ।

मकर राशि : मकर राशिका जात भएका व्यक्ति भगवान शिवको ज्यादा करिब हुन्छन । यस राशिमाथि आउन लागेको आपदलाई भगवान शिवले पन्छाउने गर्छन। यी राशि भएका व्यक्ति जीवनको हरेक उतार चढ़ावमा भगवान शिवको नाम लिन भुल्दैनन । यसकारण भगवान शिव यी राशिमाथि आफ्नो कृपा बर्साउछन । सोमवारको दिन शिवलिंगमाथि दूध चढाउनाले यी राशिलाई एकदम फाईदाजनक हुनेछ ।

          August 25, 2018 11:35 am | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...