Sunday 9th November 2025

हेर्नुहोस पोखरामा भेटीए अनौठा मानिस, शरीर भरी पैसै पैसा, सबै भन्दा धनी मानिस !

7 years अगाडी

पोखरामा एक जना अनौठा मानिस भेटीएका छन । उनले आफुलाई ‘सिक्का बाबा’ भएको बताउछन । उनको बास्तबिक नाम भने राम बहादुर परीयार हो । उनी पैसा पैसाले बनेको लुगा लगाउछन । ‘सिक्का बाबा’ बाटोमा निस्कीए भने, सबै मानिस उनलाई एक टकले हेर्छन । पैसै पैसाले बनेको उनको पहीरन नै त्यस्तै छ । ४९ बर्षिय ‘सिक्का बाबा’ ले बिबाह गरेका छैनन । उनी पुरुष हुन तर उनी आफुलाई महिला जस्तो भएको बताउछन।

नेपालका ७७ वटै जिल्ला २ पटक घुमिसकेको ‘सिक्का बाबा’ बताउछन । देशभर जहापनी आफु बसमा यात्रा गर्दा पैसा नलाग्ने उनले सुनाए । खासमा उनले पैसै पैसाको लुगा लगाएर किन हिड्दै छन ? उनी पुरुष भएर पनि किन महिला जस्तो छन ? उनी के चाहन्छन ? यसबारेमा एउटा रोचक अन्तरवार्ता छ । जुन अन्तरवार्तामा उनले आफ्नो, देशको र देशका नेताहरुको बारेमा निकै अनौठा कुरा बताएका छन ।

          August 31, 2018 12:24 pm | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...