चर्चा कमाउन ३०० खर्चमा विवाह ! लास्टमा भयो पर्दाफास ! (भिडियो)
काठमाडौं । समता विद्यालयका प्रमुख एवं चर्चित शिक्षा अभियन्ता उत्तम सञ्जेलले ४१ वर्षको उमेरमा विवाह गरेका छन् । मात्रै तीन रूपैयाँ खर्चमा विवाह सम्पन्न गरिएको कारण उनको जोडी चर्चामा छ । तर अन्तिममा दोस्रो विवाह मण्डपको तस्बिर बाहिर आयो त्यसपछि भयो पर्दाफास ।सोमबार गुहेश्वरी मन्दिरमा सुन्दरीजलकी कला अधिकारीसँग सञ्जेलले विवाह गरेका हुन् । सञ्जेलले २ वटा माला, पोते र सिन्दुरको खर्च तीन सय लागेको बताए ।
कलाकार र पत्रिकाका सम्पादकसमेत गरेर मात्रै १०, १२ जना विवाह समारोहमा सहभागी थिए । विवाह समारोह झण्डै पाँच मिनटमै सकिएको थियो ।सञ्जेलले टिसर्ट र प्यान्ट अनि चप्पल लगाएका थिए भने बेहुली सामान्य श्रृङ्गारमा सजिएकी कुर्ता सुरवालमा थिइन् । बेहुलाले विवाह अवसरमा मन्तव्य दिए भने बेहुली लजाइन्, बोलिनन् ।विवाह सम्पन्न भएपछि महजोडीको स्पोन्सरमा त्यहाँ लगिएको सुगर फ्रि लड्डु बाँडिएको थियो ।तर अचम्म के भयो भने तीन सय खर्चमा विवाह सम्पन्न भएको घोषणा गरेका यी दुबै जोडी वेलुका जग्गेमा बसेर परम्परागत विवाह गरेको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।पहिले आदर्श जोडी भनेर चर्चा पाएका यी नवविवाहिताले केही घण्टामै चर्को आलोचना खेपिरहेका छन् ।हेर्नुस् भिडियोः
September 3, 2018 11:37 pm | भिडियो,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।