पुरा पढ्नुहोस र सेयर गर्नुहोस,यी उपायहरु अपनाउनुहोस् र पैसा बचाउनुहोस् तपाइको भबिष्य चम्किनेछ !
प्रतेक मानिसको आफ्नो परिवारलाई सुखी र खुसी राख्ने चाहना हुन्छ । आफ्नो सन्तानको खुसीको लागि गरेको ठुलो कष्ट परिश्रम कतिको सफल हुन्छ भने कतिको चाहना अपुरै हुने गर्छ । धेरै परिश्रमबाट पनि पटक-पटक असफल हुने हुँदा धेरै चिन्तित हुने गर्छन् । उनीहरु आफुले दुखले कमाएको सम्पति जोड्न नसक्दा निकै चिन्तित हुने गरेका छन् । हामी ज्योतिष शास्त्रलाई विश्वास गर्ने मान्छे भएकाले हरेका कार्य गर्नुपुर्व ज्योतिषहरुसँग सल्लाह लिनु जरुरी रहेको हुन्छ ।हरेक मानिसले आफ्नो जिवनलाई सफल बनाउनको लागि शास्त्रीय नियमहरु मान्नु पर्ने हुन्छ । आज हामी तपाईलाई ज्योतिष शास्त्रले बताएअनुसार धन नोक्सान हुन बाट बचाउने केही उपायहरु बताउँन गइरहेको छौँ । जसको पालना गर्नाले तपाईले आर्जन गर्नु भएको सम्पति सजिलै र सुरक्षित साथ बचत गर्न सक्नुहुने छ । जसले तपाइलाई बिशेष लाभ पुर्याउने छ ।
१.यदि तपाई यस्तो समस्यामा हुनुहुन्छ भने तपाईले आफ्नो विस्तारा नजिकै एक लोटा दूध भरेर राखी बिहान उठ्ने बितिकै बरको फेदमा चढाउँनुस् यसो गरेमा तपाईले धन नोक्सान हुने समस्याबाट बच्न सक्नुहुनेछ । तपाईलाई अधिक धन कमाउन सक्ने अवसर मिल्नेछ ।
२. ज्यातिष शास्त्र अनुसार हरेक सोमबार शिवलिङ्गमा काँचो दूध चढाउने गरेमा धन नोक्सान हुने समस्याबाट मुक्ति मिल्नेछ । सोमबार भगवान शिवको आराधना गर्ने गरेमा सोचेभन्दा धेरै धन कमाउन सकिने छ ।
३.धर्मशास्त्रले बताए बिहीबार शिवलिङगीमा हलेदोको डांठ चढाएमा आफुमा आइपर्ने हरेक बाधाहरु नाश भएर जाने बताइएको छ ।
सक्ने अवसर मिल्नेछ ।
२. ज्यातिष शास्त्र अनुसार हरेक सोमबार शिवलिङ्गमा काँचो दूध चढाउने गरेमा धन नोक्सान हुने समस्याबाट मुक्ति मिल्नेछ । सोमबार भगवान शिवको आराधना गर्ने गरेमा सोचेभन्दा धेरै धन कमाउन सकिने छ ।
३.धर्मशास्त्रले बताए बिहीबार शिवलिङगीमा हलेदोको डांठ चढाएमा आफुमा आइपर्ने हरेक बाधाहरु नाश भएर जाने बताइएको छ ।
४.शुक्रबारको दिन माता लक्ष्मीको पूजा गरि ॐ श्रीं नमःमन्त्र १०८ पटक जप गरेमा लक्ष्मी प्रशन्न हुने र धन लाभ हुने बताइएको छ ।
५.मंगलबारको दिन गणेशको पूजा गरि श्री गणेशाय नमः १०८ पटक जप गरि विधीपूर्वक गणेशको पूजा गरेमा सजिलै धन सञ्चय गर्न सकिने छ ।
September 7, 2018 11:33 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा