सिरहाको गोलबजारमा सुतिरहेका व्यक्तिको घाँटी काटेर हत्या
8 years अगाडी
Susma Dhakal
सिरहा – सिरहाको गोलबजार नगरपालिका–३ पुरानो डिहमा एक युवकको खुकुरीले घाँटी काटेर हत्या भएको छ । घरमै श्रीमती र ८ वर्षीय छोरासहित सुतिरहेको अवस्थामा शनिबार राति स्थानीय ३८ वर्षीय हेमबहादुर तामाङको हत्या भएको हो ।
चारैतिरबाट खुल्ला रहेको काठ र खरले छाएको घरमा लामा परिवार सुतिरहेका थिए । हत्याराले तामाङको घाँटीमा तीन पटक खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय गोलबजरले जनाएको छ । खुकुरी प्रहारबाट तामाङको घटनास्थलमै मृत्यु भएको हो । हत्याराले हत्यामा प्रयोग भएको खुकुरी घरनजिकै फालेर गएको प्रहरीले जनाएको छ ।
सामान्य खेती गरेर जीवकोपार्जन गर्दै आएका तामाङलाई कसले किन हत्या गर्यो भन्ने खुल्न सकेको छैन । तामाङको १ छोरा र १ छोरी छन् तामाङको शव पोष्टमार्टमको लागि लहानको रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।
September 16, 2018 1:00 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...