बिप्लबले साताे उडाएपछि, वीर बहादुर प्रहरी सहारा लिदै
रोल्पा – सुकिदह गाउँपालिकाबाट, श्रीमतीकाे नाममा गाउँपालिकाकाे नामकरण गराएका वीर बहादुरलाइ यतिबेला अर्को संकट अाईलागेकाे छ । गाउँपालिकालाई भ्रष्टाचारकाे बाटाेमा लिएका वीर बहादुर केसीलाई अाजकाल रुनु र मर्नु भएको छ ।
श्राेतका अनुसार – वीर बहादुर अाजकाल अाफ्नाे अघि र पछि प्रहरी सहित हिड्छन् । उनले सुरक्षाकाे चरम रुपमा दुरुपयोग समेत गरिरहेका छन् । जाबाे गाउँपालिका अध्यक्ष सुरक्षा सहित हिडेकाे देखेर गाउँलेहरु हास्छन् । उनीहरू भन्छन् : देशकै खतम गाउँपालिका यहि हुनेभयाे । प्रहरीकाे सहारा लिनुकाे कारण हाे, उनले गाउँका बिभिन्न बाटाेमा व्यापक भ्रष्टाचार र गाउँपालिकामा कर्मचारी राख्दा अाफ्नै मान्छे राखेको प्रमाण बिप्लब नेतृत्वकाे नेकपाले फेला पारेपछि उनी अत्तलिएर प्रहरी संग हिड्छन् ।
भ्रष्टाचारबाट बच्न वीर बहादुरले साेमबार प्रहरी लगाएर नेकपाका राेल्पा जिल्ला जनसरकार प्रमुख बिश्वकाे घरमा खानतलासी गर्न लगाएपछि, यहाँका सबै जनता अाक्राेषित भएका छन् । वीर बहादुरकाे गलत हर्कत देखेपछि यहाका जनता एकजुट भएर उनलाई नेकपाले जनकारबाही गर्ने बुझेपछि, गाउँपालिका अध्यक्ष वीर बहादुर केसीले प्रहरीकाे सहारा लिनु बाहेक अरु बिकल्प छैन । सुकिदहका जनता भन्छन् : वीर बहादुरलाई हामिहरु माेसाे दलेर तह लगाउने छाै” ।
September 19, 2018 5:35 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।