पुरा पढ्नुहोस,झरेर तक्लु नै भएको कपाललाई बाक्लो र लामो बनाउन प्याज एक चमत्कारिक र अचुक औषधी !
आफ्नै घरको भान्छामा उपलब्ध हुने प्याजको प्रयोग गरेर पातलो, तक्लु र जति स्याहार गरे पनि बढ्दै नबढ्ने कपाललाई १ हप्ता देखि १ महिनाभित्र मै यसरि बाक्लो, लामो, चम्किलो र सुकिलो बनाउनु होस् ।प्याजले खानको स्वाद बढाउने मात्र नभई यसका अन्य कयौँ गुणहरु छन्, जसमध्ये यसको प्रयोग गर्नले कपाल झरेर तक्लु नै भएको छ भने पनि उमार्न मद्धत गर्दछ । आज हामी प्याज प्रयोग गरेर कपाललाई छोटो समयमै कसरि बाक्लो बनाउन, उमार्न र लामो बनाउन सकिन्छ भन्ने विधि बताउन गइरहेका छौँ।
बनाउने विधि:
१. ३-४ ओटा प्याज लिने र यसको बोक्रा निकालेर फाल्नुहोस्, त्यसपछि आफुलाई जुन आकारमा काट्न सजिलो हुन्छ, त्यसरी नै काट्नुहोस्।
२. अब एउटा भाँडामा १ लिटर जति पानी राख्ने र काटिसकेको प्याजको टुक्राहरुलाई पानीमा हाल्नुहोस्। अब यसलाई १० मिनेट सम्म उमाल्न दिनुहोस्।
३. १० मिनेटपछी उमलिसकेको प्याजको टुक्रालाई चिसो हुन दिने, चिसो भइसकेपछी उमालेको प्याजको पानीलाई छान्नुहोस्।
४.अब स्याम्पु लगाएर धोइसकेको कपालमा यो छानीसकेको प्याजको पानीले विस्तारै मसाज गरेर लगाइसकेपछी यतिकै छोड्नुहोस्।
५. यदि तपाइँलाई प्याजको गन्ध मन पर्दैन भने १ घण्टापछी कपाललाई राम्रो संग धुनुहोस्। यदि प्याजको गन्ध मन पर्छ भने भोलि पल्ट मात्र कपाललाई स्याम्पो लगाएर धुनुहोस्।
यसरी प्याजलाई उमालेको पानीले कपाल धुँदा तपाइँको कपाल १ महिनाभित्रमै बाक्लो, चम्किलो र लामो हुँदै जान्छ, हप्ताको दुई पटक यो विधि प्रगोग गर्नुभयो भने धेरै प्रभावकारी हुन्छ। यदि तपाईंको पनि कपाल झरेर पातलो भएर गएको छ भने एकपटक यो विधि अपनाउनुहोस्।
September 22, 2018 12:05 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण