यी रोगबाट छुटकारा पाउन अंगूर खानुस्
7 years अगाडी
Susma Dhakal
काठमाडौँ। फलफूलमा अंगुर विशेष मानिन्छ । यसको स्वाद , प्रकार र सहजै उपलब्ध हुने गुणले यसको महत्वलाई अझ बढाएको छ । अंगुरको स्वाद जति मिठो हुन्छ त्यसको कयौँगुणा फाइदा हाम्रो शरीरलाई भैरहेको हुन्छ । यस्ता छन् अंगुरका फाइदाहरू :
अंगुरमा प्रशस्त मात्रामा आइरन पाइने हुनाले हाम्रो शरीरका हाडलाई मजबुत र बलियो बनाउँछ । साथै जोर्नी दुख्ने, ढाड दुख्ने समस्याबाट राहत मिल्दछ।
अंगुरले शरीरमा नाईटृक अक्साइडको मात्रालाई बढाइदिन्छ जसले शरीरमा रगत जम्न दिदैँन । यसले गर्दा हाम्रो मुटु स्वस्थ रहन्छ र हृदयघात हुनबाट जोगाउँछ । यसका साथै कोलेस्ट्रोलको मात्रा पनि बढ्न दिदैँन । बिहान खाली पेटमा एक गिलास अंगुरको जुस पिउनाले माइग्रेनको समस्याबाट मुक्ति मिल्छ।
September 30, 2018 12:05 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
Loading...