गाडी चढ्दा उल्टी हुन्छ ? यस्तो अपनाउनुहोस उपाय
काठमाडौं । यात्रा गर्दा तपाईंलाई उल्टी हुन्छ ? समानधानका लागि के–के उपाय अपनाउनु भयो ? जे होस् तपाईं पीडित हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस् । केही सजिला उपाय छन् जसले यात्रामा उल्टीको समस्या समाधान गराइदिन्छ ?
कागती सुँघ्नुहोस् : यात्रामा निस्किँदै हुनुहुन्छ भने साथमा एउटा पाकेको रसिलो कागती अवश्य राख्नुहोस् । जब असहज हुन्छ तब कागती कोट्याएर सुँघ्नुहोस्, उल्टी आउँदैन ।
ल्वाङ खानुहोस् : थोरै ल्वाङ भुटेर पिन्नुहोस् । पिनेर एउटा डब्बामा राख्नुहोस् । यात्रामा निस्किनुअघि यसको एक चुट्की चिनी या बिरे नुनमा मिसाएर मुखमा राख्नुहोस् । उल्टी रोकिन्छ ।
कागती र पुदिना : कागती र पुदिनाको जुस तयार पारेर यात्रामा निस्किँदा बोक्नुहोस् । यो जुमा बिरेनुन राखेर यात्रामा थोरै–थोरै गर्दैै सेवन गर्नुहोस् । राहात मिल्छ ।
पत्रिका बिछ्याउनुहोस् : यात्रामा निस्किँदा एक पातो पत्रिका बोक्नुहोस् । सिटमा पहिले पत्रिका बिछ्याएर बस्दा पनि उल्टी आउँदैन ।
जिरा पाउडर : यात्राका लागि घरबाट निस्किनुअघि जिराको धुलो पानीमा मिलाएर पिउनुहोस् । यो पिउँदा उल्टी हुँदैन ।
अदुवा राखेको चिया : अदुवा राखेको चियामा एन्टी इमेटिक तत्व हुन्छ । यस्तो चिया पिउँदा उल्टी हुनबाट रोकछ ।
October 2, 2018 1:28 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण