मोडेल तथा गायक मिनराज कोइरालाले प्रेममा धोका पाए पछी ….(भिडियो)
आफुले आँफैलाई भन्दा बढी माया गर्ने मान्छे अरुको अङ्गालोमा बदिएको भेट्नु भो भने कस्तो महसुस गर्नु हुन्छ? हो यस्तै बज्रपात घटेको छ कलाकार / मोडेल तथा गायक मीराज कोइरालालाई। त्रिकोणात्मक प्रेममा अधारित कथा, पुरै बुज्नको को लागि धोका नाम दिएको म्युजिक भिडियो हेर्नु पर्ने हुनेछ।
सिंगो फिल्मजस्तो लाग्ने यो दृश्य हालै मात्र आरसी कोइरालाको परिकल्पनामा गीतकार “क्षितिज” आर सि कोइरालाले लेखेको गीतको म्युजिक भिडियोको हो । स्वयम् आर सि कोइरालाले निर्देशन गरेको म्युजिक भिडियोलाई नारायण राज सत्यलले छायांकन गरेका छन्।
बाङ्लादेशी संगीतकार एम. ए. रहमानले संगीत भरेको माया थिएन थियो त्यो धोका बोलको गीतमा यस गीतका नायक मीराज कोइराला स्वयम्ले स्वर दिएका छन्। कलाकार / मोडेल तथा गायक मीराज कोइरालाको मुख्य भूमिका रहेको भिडियोमा कलाकार तथा मोडेल प्रमिला रिजाल र बिधान कोइरालाले अभिनय गरेका छन। आर एस फिल्म्स मार्फत डिजिटल बजारमा प्रस्तुत म्युजिक भिडियोको सम्पूर्ण छायाँकन पोल्यान्ड र टर्की गरिएको थियो ।
“माया थिएन थियो त्यो धोका,
मौसम बदलियो तिमी पनि बदलियौ”
भिडियो लिन्क:
October 5, 2018 8:55 pm | Uncategorized,भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।