Wednesday 11th February 2026

सधै नरिवलको पानीले मुख धुनुस्, यस्तो चमत्कार पाउनुस् !

7 years अगाडी

गर्मी महिना भन्ने बित्तिकै धेरैले नाक खुम्च्यौछन्, खाना नरुच्ने , घामले पोल्ने , छाला सम्बन्धी कैयौ रोघ लाग्ने हुनाले धेरैलाई मन नपर्न सक्छ । गर्मिमा यदी हामीले नरिवलको पानीले मुख धोएमा यस्ता फाईदा हुन्छन् ।

1. यदी तपाईको अनुहारमा दाग छ भने नरिवलको पानीले मुख धुनुस् । अनुहारको दाग सजिलै हट्ने छ । अनुहारमा प्रकृतिक ग्लो आउनुको साथै अनुहारमा चमक पनि आउछ ।

2. आँखाको तल कालो धब्बा छ भने नरिवलको पानीले मुख धुनु निक्कै फाईदजनक मानिन्छ । रुईमा नरिवलको पानी हालेर कालो धब्बामा लगाउनुस् तपाईंइको त्यो कालो धब्बा हटेर जान्छ ।

3. तपाईलाई सफा अनुहारका साथ गोरो अनुहार बनाउन चाहनुहुन्छ भने पनि नरिवलको पानी अती उपयोगी सिद्ध मानिन्छ ।

          October 6, 2018 2:20 pm | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...