मुधमेह, उच्च रक्तचाप, छाला सम्बन्धि समस्यामाका लागि चमत्कारी ओखती : धनियाको रस
धनिया हामी विभिन्न तरकारीहरु र अचारमा मिसाउन प्रयोग गर्ने गर्छौं । यसलाई हामी जुसको रुपमा पनि प्रयोग गर्न सक्छौं । यसको जुस खानु स्वास्थ्यको लागी निकै लाभदायक मानिन्छ । हरेक बिहान यसको जुस पिउने गरेमा हाम्रो स्वास्थ्यलाई निकै फाइदाहरु पुग्छन् । जुन कुरा तपाइलाई थाहा भयो भने तपाई आश्चर्यमा पर्नु हुनेछ ।
धनियाको जुस पिउनाले हुने फाइदाहरु यस्ता छन् :
१) पाचन पक्रिया बलियो : यदि तपाइलाइ पेट फुल्ने , पेट धुस्स हुने , खाना अपच हुने जस्ता समस्याहरु छन् भने हरेक दिन धनीयाको जुस पिउने गर्नुहोस । यसले तपाईलाई निकै फाइदा पुर्याउँछ । धनीयाको जुसले हाम्रो पाचन प्रणालीलाई स्वास्थ्य राख्न मद्धत गर्ने भएकाले यसको सेवनले हाम्रो पाचन पक्रिया बलियो हुन्छ ।
२) उच्च रक्तचाप नियन्त्रण : धनियामा क्याल्सियम , आइरन जस्ता तत्व पाइन्छन् । जुन उच्च रक्तचाप नियन्त्रण गर्नको लागी निकै नै प्रभावकारी हुन्छन् । त्यसैले उच्च रक्तचाप भएका मानिसहरुको लागी धनीयाको जुस निकै नै उपयोगी छ ।
३) राम्रो निन्द्रा : यदि तपाइलाई राती निन्द्रा राम्रोसँग लाग्दैन भने सुत्नु अगाडी धनीयाको जुस पिउने गर्नुहोस । यसले तपाईलाई मिठो निन्द्रा लाग्छ ।
४) हड्डी बलियो हुन्छ : यस्ना काल्सियम पाइने भएकाले यसले हाम्रो हड्डीको बिकासमा मद्धत गर्छ । त्यस्तै यसले भाँचिएको हड्डीलाई जोड्न पनि मद्धत गर्छ ।
५) संक्रमणबाट बचाउँछ : धनियामा एन्टीसेप्टिक गुण हुन्छ, जसले शरीरलाई विभिन्न प्रकारका संक्रमणबाट बचाउँछ । नियमित रुपमा धनियाको जसको सेवनलेे पानी तथा खाद्यानको सेवनले शरीरमा हुनसक्न विभिन्न संक्रमणाट बचाउन सहयोगीकेा भूमिका निर्वाह गर्नसक्छ ।
६) मुधमेह कम गर्छ : धनियालाई एन्टीबायोटिक जडिबुटीको रुपमा चिनिन्छ । प्राकृतिक रुपमा यसलाई मधुमेह कम गर्नको लागि प्रयोग गरिन्छ ।
७) छाला सम्बन्धि समस्यामा : धनियामा एन्टी फंगस, एन्टीसेप्टीक तथा एन्टी अक्सिडेन्ट पाइन्छ । यसको नियमित सेवनले छाला सम्बन्धि सबै प्रकारका समस्याबाट बच्न सकिन्छ ।
October 9, 2018 11:54 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण