राज गिरी र अमृत भारतीको दसैं गीत “मालती” सार्वजनिक (भिडियो सहित)
8 years अगाडी
Nepal Drishti
कमल सिंह ठकुरी/काठमाडौं – भारती फिक्चर्स म्युजिक प्रालिको प्रस्तुतिमा राज गिरीको “मालती” नामक दसैं गीत हालै मात्र सार्वजनिक भएको छ।
यस गीतमा गायक अमृत भारती र गायिका दिया पुरीको आवाज रहेको छ। शब्द/सङ्गीत पनि भारतीकै रहेको छ।
खमेश श्रेष्ठको निर्देशनमा राज गिरी, वर्षा चौलागाईं र राजुले अभिनय गरेको म्युजिक भिडियो छयानकन प्रबेश पोखरेलले गरेका हुन भने सुरेस श्रेष्ठले गीतको सम्पादन गरेको भिडियोलाई मोडल सन्जीब ठकुरीको अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याएको हो।
“मालती” नामक दसैं गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नुहोला।
October 11, 2018 3:18 am | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...