मृगौला पीडित सबिता लिबाङलाई डि.एक्सन.एन युएईद्वारा आर्थिक सहयोग
8 years अगाडी
Nepal Drishti
धरान – मृगौला पीडित सबिता लिबाङलाई डि.एक्सन.एन युएईले आर्थिक सहयोग गरेका छ। आर्थिक स्थिति कमजोर भई उपचार गर्न समस्या भयपछी डि.एक्सन.एन युएईले ७४ हजार १ सय आर्थिक सहयोग गरेको हो ।
उक्त सहयोग रकम गत सुक्रवार डि.एक्सन.एन युएईको टिम बाट प्रतिनिधित्व गर्दै सुरेस बराइली र सबिता लिबाङ बचाउ संयोजक हस्त लिबाङ द्वारा ने.रु ७४,१०० धरान स्थायि बसोबास भयकी सबिता लिबाङको निबासमा पुगेर बिरामिका बाबा सुरेश लिबाङ लाई हस्तान्तरण गरिएको कैलाश अर्यालले जानकारी गराएका छन् ।

अस्पतालको चेक जाँच पश्चात बिरामिको दुबै मृगौला बदल्नु पर्ने भए पछी आर्थिक अबस्था कम्जोर भएका परिबार निकै चिन्तित हुदै सहयोगको अपिल गरेका थिए ।
डि.एक्स.एन युएईले बिगतमा पनि नेपालमा परिआएका आकस्मिक दुर्घटना एबं दैबिक प्रकोपले क्षति ग्रस्त गर्दा सहयोग गर्दै आएको छ ।
October 13, 2018 6:40 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...