धनुषामा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या,दुई जना पक्राउ
8 years अगाडी
Nepal Drishti
धनुषा । धनुषामा एक बालिकाको बलात्कारपछि हत्या गर्ने दुई जना पक्राउ परेका छन् ।

दुर्गापूजाको मेला हेर्न गएकी १० वर्षीया अम्बिका कुमारी यादव हराएकी थिइन् । बालिकाको शव धानखेतबाट भेटिएको प्रहरीले बताए। अनुसन्धानका क्रममा विनोद मुखियाले पैसा दिएर बालिकालाई फकाएको खुलेपछि उनलाई पक्राउ गरेको हो । मुखियाको बयानपछि नथुनी पण्डित पनि पक्राउ परेका हुन्।
प्रहरीका अनुसार दुबै जनाले आरोप स्वीकार गरेका छन् । उनीहरुमाथि थप अनुसान्धान भइरहेको प्रहरीले जनाए ।
October 14, 2018 7:33 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...