नेपाली दूतावास कतारले सामुहिक टीका ग्रहण कार्यक्रमको आयोजना गर्दै
7 years अगाडी
Nepal Drishti
दोहा । नेपाली राजदुतावास कतारले दसैंमा स्वदेश फर्किन नसकेका नेपाली कामदारलाई लछित गरी दसैं विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ।
दूतावासले आउँदो शुक्रबार बिजया दशमीको अवसर पारेर कतारको ऐन खालिद, दोहा स्थित आफ्नै भवनमा कतारमा रहेका नेपालीहरु बिच एक आपसमा सुभकामना आदानप्रदान तथा सामुहिक टीका ग्रहण कार्यक्रमको आयोजना गरेको जानकारी दिएको छ।
नेपालीहरुले महान चाडको रूपमा मनाउने विजया दशमी, तिहार एवं छठको सु–अवसर पारेर वैदेशिक रोजगारीका लागि कतार आएका नेपालीहरु बिच आपसी भाइचारा र एकतालाई कायम राख्न सामुहिक कार्यक्रमको आयोजना गरिएको दूतावास जानकारी दिएको छ।
October 18, 2018 4:48 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
Loading...