Friday 13th February 2026

एनआरएनए मध्यपूर्व संयोजक आरके शर्मा कतारमा पक्राउ

7 years अगाडी

काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का मध्यपूर्व संयोजक आरके शर्मा कतारमा मंगलबार पक्राउ परेका छन्।

संयोजक शर्मालाई कतार प्रहरीले पक्राउ गरेको एनआरएनएका प्रवक्ता भूषण घिमिरेले पुष्टि गरे।

शर्मालाई पक्राउ गर्नाको कारण भने नखुलेको उनले जानकारी दिए।

प्रवासी नेपालीले दोहामा आयोजना गरेको कार्यक्रममा श्रमिक शोषणसम्बन्धी नाटक प्रदर्शन गरेका कारण कतार प्रहरीले शर्मालाई पक्राउ गरेको हुन सक्ने उनले बताए।रासस

          October 23, 2018 5:11 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...