तुनश्रीमाथि राखीकाे अाराेप- ‘तनुश्रीले मलाई बारम्बार बलात्कार गरिन्, उनी केटी होइनन्’
बलिउड नायिकाहरूले आफूमाथि यौन दुर्व्यवहार भएकाे खबर मिडियामा ल्याउँछन् । कतिकाे अाराेप सत्य साबित हुन्छ भने कतिकाे अाराेप प्रत्याराेपमै सेलाएर जान्छ ।
नायिका तुनश्री दत्ताले नायक नाना पाटेकरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । उनकाे याे अाराेपका कतिपय बलिउड कलाकाहरूकाे समर्थन रहेकाे छ भने कतिपयले तुनश्री कै अालाेचना गरेका छन् ।

तुनश्रीले नाना पाटेकरलार्इ अाराेप लगाएपछि अहिले बलिउडकी आइटम गर्ल राखी सावन्त र उनीविच लफडा चलिरहेको छ । राखीले पत्रकार सम्मेलन नै गरेर अाफ्नी पुरानी साथी तुनश्री दत्तामाथि गम्भिर आरोप लगाएकी छिन् । उनले भनिन्-‘म यहाँ पत्रकारको प्रश्नको जवाफ दिन होइन, आफ्नो विगत सुनाउन आएकी हुँ । तुनश्री दत्ताले मलाई बारम्बार बलात्कार गरेकी छिन् ।’ उनले अगाडि थपिन- ‘तुनश्री केटी होइनन्। उनी लेस्बियन हुन् ।’
राखीले भनिन्, तनुश्री र आफू पहिले निकै मिल्ने साथी भएको तर उनले नै पार्टीमा लगेर आफूलाई धुम्रपान गर्न सिकाएको र नशालु पदार्थ खुवाएर अाफूलार्इ रेप गरेकाे अाराेप समेत लगार्इन् ।
राखीले उक्त पत्रकार सम्मेलनमा बलिउडमा थुप्रै लेस्बियन नायिकाहरु रहेको समेत खुलासा गरेकी छिन् ।
October 25, 2018 3:47 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी