बिजय ठकुरी र बबिना किरातीको ‘सुन्य भा छ ‘ बोलको गीत (म्युजिक भिडियो )
कुवेत – पछिल्लो समय कुवेतमा नेपालीहरुको संख्या बढे संगै नेपालमा अवसर बाट बंचित भइ कुवेत लाई कर्म थलो बनायर बस्ने कलाकार हरुको संख्या पनी बढ्दै गयको छ । प्रवासमा रहेर भय पनी आफ्नो प्रतिभा प्रस्फुटन गर्न कामको बाबजुत बचेको समय लाई उपयोग गरी कुवेतबाट गीतका म्युजिक भिडियो निस्कने क्रम बढेको छ ।

यसै क्रममा कुवेतबाट बिजय ठकुरी र बबिना किरातीको ‘सुन्य भा छ ‘ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुरेन्द्र कार्कीको सब्द तथा बबिना कार्कीको स्वर रहेको उक्त गीतको म्युजिक भिडियो लाई बिन्दाबासिनी म्युजिक युटुब च्यानलले सार्बजनिक गरेको हो ।
कुवेतका रमणीय स्थलहरुमा छायांकन गरीएको म्युजिक भिडियोमा बिजय , दिपा र सन्ध्याको अभिनय रहेको छ भने बिकास मगरले छायांकन गरेका छन् ।
बिजय ठकुरीले निर्देसन गरेको उक्त म्युजिक भिडीयो लाई बिनोद बमले सम्पादन गरेका छन् ।
भिडियो –
October 26, 2018 10:20 pm | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण