निर्मला पन्तलाई न्याय दिलाउन युवाहरुको मुटु हल्लाउने कविता (भिडियो सहित)
7 years अगाडी
Nepal Drishti
काठमाडौं । बलात्कारपछि हत्याका गरिएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्यायदिन भन्दै आज पनि युवाहरुले सडकमै कविता बाचन गरेका छन्।
शनिबार राजधानीको पानी पोखरीमा निर्मलालाई न्यायको अभियानमा लागेका युवाहरुले सडक कविता बाचन गरेका हुन् । उनीहरुले सडकको पेटीमा उभिएर निर्मलाको बलात्कार पछिको हत्यामा संलग्नलाई कारवाही नभएको तथा समग्र मुलुकभर बढ्दै गएको दण्डहिनताको विरोधमा कविता बाचन गरे। हेर्नुहोस् भिडियो :
October 28, 2018 12:35 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
Loading...