तमु समाज कुवेतद्वारा बाढी पिडित लाई(नेपाली रु ५१ हजार १०० सया रुपैयाँ)आर्थिक सहयोग
कुवेत -सेवा नै धर्म आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था तमु समाज कुवेत ले लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका मा मिति २०७५ भदौ २७ गते आएको भीषण बाढी पहिरो पिडित लाई (नेपाली रु ५१ हजार १००रुपैयाँ) आर्थिक सहयोग गरेको छ।

बाढी पहिरो पिडित उक्त रकम हस्तान्तरण एक कार्यक्रम गरी हस्तान्तरण गरिएको थियो भने कार्यक्रम मा मर्स्याङ्दी गाउँपालिका वडा अध्यक्ष अर्जुन गुरुङ,र वडा न,७ का अध्यक्ष युवा घले लगयत समाजसेवी,बुद्धि,जिबी,साथै तमु समाज कुबेतका भू:पू उपाध्यक्ष,नबिqन गुरुङ,समाज को भू:पू तमू साँस्कृतिक बिभाग को प्रमुख द्रोण जङ्ग गुरुङ, केही महिना को लागि छुट्टी मा जानु भएका समाज का सल्लाहकार शुक बहादुर गुरुङ, को उपस्थिती मा तमु समाज को सदस्य हरु बाट संकलन भएको रकम एकमुष्ट (नेपाली रु ५१ हजार १०० सय रुपैयाँ) मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन तमु लाई सहयोग रकम हस्तान्तरण गरेका थिए । भने तमु समाज परिवार सम्पूर्ण सहयोगी मनहरुलाई अध्यक्ष अर्जुन तमु ले धन्यवाद ज्ञापन गर्नु भयो ।

तमु समाज कुबेत ले स्थापना काल देखिनै बिभिन्न खालका सामाजिक कार्यमा कर्तब्य निष्ठ भई स्वदेश तथा विदेशहरुमा कहिले ब्याक्तिलाई,कहिले समुहलाई,कहिले गाउँसमाजलाई भने कहिले दैबी प्रकोपमा हरेक किसिमको सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै आएको छ ।
October 29, 2018 2:48 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण