Monday 14th July 2025

गायक शैलेन्द्र भण्डारी सलु र गायिका कबिता परियारले ल्याए निकै मन छुने गीत “प्रदेशी” (भिडियो सहित)

7 years अगाडी

कमल सिंह ठकुरी –
अक्टोबर ३०, कुवेत : दैलेखको भगवतीमाइ गाउँपालिका १ मा जन्मिएका गायक शैलेन्द्र भण्डारी सलुको कर्मभुमी एभि म्युजिक प्रालिको प्रस्तुतिमा प्रदेशीको पिर ब्यथामा आधारित निकै मार्मिक लोक दोहोरी गीत “प्रदेशी” गीत हालै मात्र बजारमा आएको छ।

कतारमा रहेका गायक शैलेन्द्र भण्डारी सलु र कुवेतमा रहेकी गायिका कबिता परियारको स्वरमा “प्रदेसी” नामक गीत कर्मभुमी एभि म्युजिक प्रालिकै अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको हो।

यस गीतको शब्द गायक भण्डारीले कोरेका हुन भने गायिका परियारले म्युजिक भरेकी हुन। साथै यस गीतमा बालगायक गणेश बिकले पनि आवाज दिएका छन । शैलेन्द्र भण्डारी सलु, सीता थापा, आईतराम भण्डारी र मणिराम तिवारीले अभिनय गरेको भिडियो छयाकन/निर्देशन निरोज थापाले गरेका हुन।

गीतको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

          October 30, 2018 2:52 pm | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...