Wednesday 5th November 2025

चन्द्रशेखर शाही र अञ्जली अधिकारी अभिनित तिहार गीत “ए प्यारी” बजारमा (भिडियो सहित)

7 years अगाडी

कमल सिंह ठकुरी –
काठमाडौं : गिनिजबुकमा नाम लेखाउने तयारीमा रहेका सुर्खेतका बहुमुखी प्रतिभाका धनी कलाकार चन्द्रशेखर शाही र चर्चित मोडल अञ्जली अधिकारी अभिनित तिहार गीत “ए प्यारी” हालै मात्र सार्वजनिक भएको छ।

“ए प्यारी” बोलको तिहार गीतमा गायक गणेश घर्ती मगर र गायिका सीता घर्ती मगरको आवाज रहेको छ भने शब्द/संगीत पनि गायक घर्तीकै रहेको छ।

भागीरथ गाहा मगरको निर्देशन, सुरेस श्रेष्ठको छन्याकन र नवीन घर्ती मगरको सम्पादनमा म्युजिक बैंक नेपाल प्रालिको अफिसियल युटुब च्यानल मार्फत नेपाली साङ्गीतिक बजारमा ल्याईएको हो।

स्वदेशका थुप्रै स्टेज कार्यक्रमहरुमा आफ्नो प्रतिभा देखाईसकेका शाहीलाई बिदेशबाट पनि प्रस्तुतिका लागि निमन्त्रणा आईरहेको हिमालीसंचार डटकम संगको कुराकानीमा बताए।

हेर्नुहोस “ए प्यारी” गीतको पूरा भिडियो।

https://youtu.be/x_AU5mUg5Nc

          October 30, 2018 9:58 pm | Uncategorized,भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...