Wednesday 5th November 2025

हेर्नुस् चलचित्र ‘ए मेरो हजुर-२’ (भिडियो)

7 years अगाडी

काठमाडौँ। नेपाली चलचित्र ‘ए मेरो हजुर-२’ युट्युबमा सार्वजनिक भएको छ।

बुढासुब्वा डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत चलचित्र सार्वजनिक भएको हो।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको चलचित्रमा सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनिया, अम्बर सुवेदी, अनुभव रेग्मी, अजश्र ढुंगाना, वुद्धि तामाङ, अनुराग कुँवर लगायतका कलाकारहरूको अभिनय छ ।

 

          November 3, 2018 6:59 pm | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...