गायिका सितल ठकुरीको आवाजमा लोक दोहोरी गीत “राजा भाको छु” बजारमा (भिडियो सहित)
7 years अगाडी
Nepal Drishti
कमल सिंह ठकुरी –
काठमाडौं : भावना म्युजिक प्रालिको गौरवमय प्रस्तुतिमा गायिका सितल ठकुरीको लोक दोहोरी गीत “राजा भाको छौ” हालै मात्र सांगीतिक बजारमा आएको छ।
गायक मोहन खड्का र गायिका सितल ठकुरीको आवाज रहेको छ। रोहित बिसीको शब्दमा शंकर बिसीले म्युजिक भरेका छन।
कपिल लामाको निर्देशनमा सरिका केसी र जगतले अभिनय गरेको उक्त गीतको भिडियो छयांकन हरिस महराले गरेका हुन भने अमर शाक्यले सम्पादन गरेका हुन। यस गीतलाई म्युजिक नेपाल प्रालिले बजार व्यवस्थापन गरेको छ।
गीतको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।
November 12, 2018 6:32 pm | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
Loading...