प्रतिभाले बखतलाई स्कुटिमा राखेर शहर घुमाईन्…. (भिडियो हेर्नुहोस्)
7 years अगाडी
Nepal Drishti
पछिल्लो समय भाइरल भईरहका जोडी बखत बिष्ट तथा प्रतिभा चौधरी डेटिङ बसिरहेको अवस्थामा भेटिएका छन् । कदमा आफुभन्दा होचा श्रीमान् बखतलाई स्कुटरमा राखेर उनले सहर परिक्रमा समेत गराईन् । पछिल्लो समय एकाएक भाईरल भएका यी जोडी निकै नै ब्यस्त हुन थालेका छन् ।
धेरै म्युजिक भिडियो, अन्र्तवार्ता तथा अभिनयका लागि धमाधम अफरहरु आउन थालेपछि उनीहरु ब्यस्त हुन थालेका हुन् ।
प्रतिभा चौधरी तथा बखत बिष्टसँग गरिएको रमाईलो कुराकानीको भिडियो हेर्नुहोस्…
November 12, 2018 6:59 pm | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
Loading...